अमेरिकी उच्च अदालतले गर्भपतनलाई कानुनी मान्यता दिने पाँच दशक पुरानो फैसलालाई उल्टाइदिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ । साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडनले सर्वोच्चको यो फैसलालाई गम्भीर गल्ती भनेर टिप्पणी गरेका छन् । सर्वोच्चको फैसलाविरुद्ध अमेरिकाका विभिन्न शहरहरुमा विरोध प्रदर्शन भइरहेको छ । साथै गर्भपतनको सेवा दिंदै आएका क्लिनिकहरु बन्द हुन थालेको बीबीसीले जनाएको छ ।अमेरिकाका धेरैजसो राज्यहरुले गर्भपान कानुनलाई लिएर नयाँ प्रतिबन्ध लागू गर्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । अमेरिकाका १३ राज्यहरुले यसअघि नै गर्भपतनलाई गैरकानुनी मान्ने यस्तै कानुन बनाइसकेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech