जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय रौतहटका तत्कालीन निमित्त कार्यालय प्रमुख शिवजीप्रसाद रायसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मु्द्दा दायर गरेको छ ।

प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट रकम निकासा गरी हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले इन्जिनियर रायसहित इन्जिनियर रामकिशोर साह, सब–इन्जिनियर प्रेमचन्द्र झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सम्बन्धित खवर