जनकपुरधाम । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरंजन झाको नाम प्रदेशसभा उम्मदेवारमा सिफारिस भएको छ ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ को (ख) बाट नेकपा(एकीकृत समाजवादी) पार्टीले महाप्रबन्धक झाको नाम सिफारिस गरेको हो । झाको नाम प्रत्यक्षतर्पm सिफारिसमा परेको हो । शनिबार बसेको पार्टीको बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि उनी प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech