मधेश प्रदेशका मुख्यन्यायाधीवक्ता दिपेन्द्र झाले राजिनामा दिएका हुन।
मुख्य मन्त्री लालबाबु राउतलाइ शनिवार उनले राजिनामा बुझाएका हुन्।
महोतरी क्षेत्र न. ३ बाट जनता समाजवादी पार्टी नेपालको तर्फबाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
सो क्षेत्र बाट २०७४ को चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए ।

सम्बन्धित खवर