जनकपुरधाम । नेपाल निजामती कर्मचारी संगठन, मधेश प्रदेश कार्य समिति गठन गरिएको छ । जीतनारायण भगतको अध्यक्षतामा २५ सदस्यीय नेपाल निजामती कर्मचारी संगठन मधेश प्रदेश समिति गठन गरेको हो ।
समितिका उपाध्यक्षहरुमा अनिल कुमार पाण्डे, राज कुशवाहा र विमला थापा, महासचिवमा भुपाल सुवेदी, सचिवहरुमा चित्रबहादुर विक, हिरालाल यादव र रामबाबु चौधरी तथा कोषाध्यक्षमा मुरारी तिमिल्सना सर्वसम्मतले चयन भएका छन् । शनिबार सम्पन्न नेपाल निजामती कर्मचारी संगठनको भेलाले सदस्यहरुमा सुरेन्द्र प्रताप साह, संगिता कुमारी चौधरी, उदय मण्डल, रामानन्द मिश्र, देवन तिमिल्सना, दिलिप कुमार पटेल, तिर्थराज खरेल, रविन्द्र कापर, अलिना न्यौपाने, शम्भु साह, सुरेश कुमार यादव, सीता निरौला, अरविन्द कुमार साह, रजिश कर्ण, टिंकु ठाकुर, दिलिप खंगा खत्री रहेका छन् ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech