जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का दुई जना केन्द्रीय नेता शुक्रबार नेकपा एमाले प्रवेश गरेका छन् ।

केन्द्रिय कार्यसमिति सदस्य सुनिल झा रोहित र तत्कालीन राजपाका महासचिव इ. देवेन्न्द्र कुमार यादवले शुक्रबार लोसपा परित्याग गरेर नेकपा(एमाले) प्रवेश गरेका हुन् । नेता झा र यादव शुक्रबार बालकोटस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर एमाले प्रवेश गरेका हुन् । अघिल्लो समय लोसपाका प्रभावशाली नेताहरुले पार्टी छाड्ने क्रम बढेको छ ।

सम्बन्धित खवर