जनकपुरधाम । धनुषा प्रहरीले श्रोत नखुलेको ३८ लाख पचास हजारसहित दुई जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाबाट प्रहरीले नगदसहित पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक प्रदिप क्षेत्रीले बताए । क्षेत्रीका अनुसार आइतबार दिउँसो ४ बजेतिर खटिएको प्रहरीले टोलीले श्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । बरामद गरिएको नगद भन्सार कार्यालयमा आइतबार नै बुझाइएको छ ।

सम्बन्धित खवर