ताजा अपडेट
×
मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने
लेखापढी कानून व्यवसायीको अध्यक्षमा पुनः रामसुन्दर
प्रमुखमा कर्ण आएदेखि राराब क्याम्पसमा विवाद बढ्दै
शहीदनगर–१ बालाबाखर बालविवाह मुक्त वडा घोषणा
मधेशमा सिंचाई दिवस–२०८१ मनाइयो
जनकनन्दनी–४ धनुषाकै पहिलो बालविवाह मुक्त वडा
कमला–६ का मुसलमान टोल बालविवाह मुक्त
नवटोली टोल बालविवाह मुक्त घोषणा
खेलकूद कर्मचारी संघको वार्षिक साधारणसभा सम्पन्न
धेरै पढिएको
×
जनकपुर अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
यदुकोहामा किशोरी बलात्कृत, दोषिमाथि कारबाहि होस्ःमेयर यादव
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
टिकट वितरणलाई लिएर जसपामा विवाद, यादवमाथि हातपात
सिरहा–२(ख) बाट ई.अजितको नाम सिफारिस
मन्त्री सिंहको बदनियतले स्वास्थ्य क्षेत्र अस्तव्यस्त
खण्डन गरिएको सम्बन्धमा
जनकपुरधाममा बाल मेला
समाचार
समाज
राजनीति
अन्तराष्ट्रिय
विचार
अर्थ/वाणीज्य
खेलकुद
मनोरन्जन
विविध
राष्ट्रिय
कृषि
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
ई-पेपर
समाचार
समाज
राजनीति
अन्तराष्ट्रिय
विचार
अर्थ/वाणीज्य
खेलकुद
मनोरन्जन
विविध
राष्ट्रिय
कृषि
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
ई-पेपर
खडकमा बालविवाह विरुद्ध वृहत अभियान
जनकपुर संचार
२०८० आश्विन १, सोमबार १२:१६ गते
राजविराज ।
सप्तरीको खडक नगरपालिकाले जनस्तरमा जनचेतना जगाई बालविवाह मुक्त नगर घोषणाका लागि बालविवाह विरुद्धको वृहत अभियान शुरु गरेको छ । आइतबार नगरपालिकाको ११ वटै वडाहरुमा बालविवाह विरुद्धको वृहत अभियानउद्घाटन गरिएको हो । उक्त अभियानलाई मधेश प्रदेशसभा सदस्य माला कर्णले व्यानर अनावरण गरेर उदघाटन गरे । नगर अध्यक्ष जय प्रकाश चौधरीको अध्यक्षतामा सञ्चालन भएको बालविवाह विरुद्धको वृहत अभियान कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले बालविवाह मधेश प्रदेशको जल्दोबल्दो सामाजिक समस्या भएकोले बालविवाह अन्त्यका लागि यस खालको अभियानले धेरै सहयोग गर्ने बिचार व्यक्त गरिन् । “बालविवाहका विभिन्न कारणहरु हुन्छन्” प्रदेश सांसद कर्णले भनिन् “ती कारणहरुलाई नगरपालिकाले प्राथमिकताका साथ सम्बोधन गर्नुपर्छ ।”
“बालविवाह, जिन्दगी तवाह, बालविवाहनाहि करबै, नहि करय देबै, हमर खडक नगरपालिका हमरा गौरव भन्ने नाराका साथशुरु भएको बालविवाहविरुद्धको अभियानकाक्रममाबालविवाहअन्त्यकालागि हस्ताक्षर संकलन तथा बालविवाह विरुद्धको वृहत अभियानको ड्रोन क्यानभास प्रदर्शन गरिएको थियो । बालविवाहले बालबालिकाको आधारभूत अधिकारबाट बञ्चित गराई आफ्नो भविश्यको छनौट गर्ने अवसरबाट बिमुख गर्ने अवस्था सृजना गर्ने भएकोले नगरबाटै बालविवाह अन्त्य गर्ने उद्देश्यका साथ वृहत अभियान सञ्चालन गरेको नगर प्रमुख जय प्रकाश चौधरीले बताए ।
उक्त वृहत अभियानमा नगरभित्रका ४१ सामुदायिक विद्यालयहरु, १६ वटा आमा समूह, ११ वटा स्वास्थ्य चौकीहरु, ३ वटा कृषक समूहहरु, ५० वटा बाल क्लवहरु त्था नगर बाल सञ्जालले आआफनो स्थानबाट बालविवाह विरुद्धको चेतनामूलक कार्यक्रमहरु एकै सयममा सञ्चालन गरेका छन् ।
वृहत अभियानको अवसरमा विद्यालय स्तरीय बालविवाह विरुद्धको काक्तृत्वकला प्रतियोगिता, चित्रकला प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिताहरु आयोजना गरिएको थियो । यसै गरी बालविवाह विरुद्धको प्लेकार्ड सहितको ¥याली प्रदर्शन र घरघरमा बालविवाह विरुद्धको सन्देश पु¥याउनका लागि बालविवाह विरुद्धको सन्देश सहितको स्टिकर ४१ सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई हस्तान्तरण सहित परिचालित गरिएको छ ।
यसका साथै नगर प्रमुख जय प्रकाश चौधरीले काल्याणपुरको महेन्द्र राजमार्ग हुदै आवातजवात गर्ने सवारी साधनहरुमा टाँस्नका बालविवाह विरुद्धको जनचेतनाका लागि स्टिकर हस्तान्तरण गरे ।
वृहत अभियानका अवसरमा खडक नगरपालिका र सुरुङ्गा नगरापकिाका किशोरीहरु विच मैत्रीपूर्ण क्रिकेट प्रतियोगना सञ्चालन भएको थियो । उक्त प्रतियोगितामा सुरुङ्गा नगरपालिकाको किशोरीहरुको टिमले विजय हासिल गरेको थियो । बिजय टिमलाई नगर प्रमुखले पद तथा मेडल प्रदान गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने
लेखापढी कानून व्यवसायीको अध्यक्षमा पुनः रामसुन्दर
प्रमुखमा कर्ण आएदेखि राराब क्याम्पसमा विवाद बढ्दै
शहीदनगर–१ बालाबाखर बालविवाह मुक्त वडा घोषणा
मधेशमा सिंचाई दिवस–२०८१ मनाइयो
जनकनन्दनी–४ धनुषाकै पहिलो बालविवाह मुक्त वडा
भर्खरै प्रकाशित
मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने
लेखापढी कानून व्यवसायीको अध्यक्षमा पुनः रामसुन्दर
प्रमुखमा कर्ण आएदेखि राराब क्याम्पसमा विवाद बढ्दै
शहीदनगर–१ बालाबाखर बालविवाह मुक्त वडा घोषणा
मधेशमा सिंचाई दिवस–२०८१ मनाइयो
जनकनन्दनी–४ धनुषाकै पहिलो बालविवाह मुक्त वडा
ट्रेंडिंग
जनकपुर अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
यदुकोहामा किशोरी बलात्कृत, दोषिमाथि कारबाहि होस्ःमेयर यादव
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
टिकट वितरणलाई लिएर जसपामा विवाद, यादवमाथि हातपात
सिरहा–२(ख) बाट ई.अजितको नाम सिफारिस
Copyright © 2025, All Rights Reserved | Developed By
ProTech