जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा उपमेयर प्रत्यासीसहितका नेता कार्यकर्ता नेकपा एमाले परित्याग गरेर नेकपा माओवादीमा प्रवेश गरेका छन् । शुक्रबार शहीदनगर नगरपालिका वडा नं. –५ मा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी नेता लिलामणी पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा एमालेका जिल्ला सदस्य हलखोरी कापर, उपमेयर प्रत्याशि शिला देवी कापर, वडा प्रत्यासी लगायत सयौ नेता कार्यकर्ता एमाले परित्याग गरेर माओवादीमा प्रवेश गरेका हुन् ।
Exif_JPEG_420
Copyright © 2024, All Rights Reserved | Developed By ProTech