ताजा अपडेट
×
मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने
लेखापढी कानून व्यवसायीको अध्यक्षमा पुनः रामसुन्दर
प्रमुखमा कर्ण आएदेखि राराब क्याम्पसमा विवाद बढ्दै
शहीदनगर–१ बालाबाखर बालविवाह मुक्त वडा घोषणा
मधेशमा सिंचाई दिवस–२०८१ मनाइयो
जनकनन्दनी–४ धनुषाकै पहिलो बालविवाह मुक्त वडा
कमला–६ का मुसलमान टोल बालविवाह मुक्त
नवटोली टोल बालविवाह मुक्त घोषणा
खेलकूद कर्मचारी संघको वार्षिक साधारणसभा सम्पन्न
धेरै पढिएको
×
जनकपुर अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
यदुकोहामा किशोरी बलात्कृत, दोषिमाथि कारबाहि होस्ःमेयर यादव
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
टिकट वितरणलाई लिएर जसपामा विवाद, यादवमाथि हातपात
सिरहा–२(ख) बाट ई.अजितको नाम सिफारिस
मन्त्री सिंहको बदनियतले स्वास्थ्य क्षेत्र अस्तव्यस्त
खण्डन गरिएको सम्बन्धमा
जनकपुरधाममा बाल मेला
समाचार
समाज
राजनीति
अन्तराष्ट्रिय
विचार
अर्थ/वाणीज्य
खेलकुद
मनोरन्जन
विविध
राष्ट्रिय
कृषि
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
ई-पेपर
समाचार
समाज
राजनीति
अन्तराष्ट्रिय
विचार
अर्थ/वाणीज्य
खेलकुद
मनोरन्जन
विविध
राष्ट्रिय
कृषि
विज्ञान/प्राविधि
शिक्षा/स्वास्थ्य
ई-पेपर
नक्कली सवारी दर्ता किताब बनाउने पक्राउ
जनकपुर संचार
२०८० पुष २, सोमबार १७:१७ गते
काठमाडौँ । लिखत कीर्ते गरी नक्कली सवारी दर्ता किताब बनाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई हाल काठमाडौँ बौद्ध बस्ने ४२ वर्षीय डिबी भन्ने दीलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने ३३ वर्षीय आइतसिंह तामाङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार केही व्यक्तिहरुले लिखत कीर्ते गरी सवारी दर्ता किताबलगायतका कागजात तयार गरेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले दीलबहादुरलाई काठमाडौँको कालीमाटी र आइतसिंहलाई मनोहरा नगरपालिका–१ बम्ह्रखेलबाट पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट बाग्मती प्रदेश ०१–०२५ च २७५९ नम्बरको कारको ब्लुबुक एक थान, विभिन्न नम्बरका कारका सवारी दर्ता प्रमाणपत्र चार थान, कार पाँच वटा, विभिन्न सरकारी कार्यालयका छाप चार थान र मोबाइल दुई थान बरामद गरी लिखत कीर्तेसम्बन्धी कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको प्रक्रिया सुरु भएको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताउनुभयो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खवर
मोनाष्टिकको मनोमानी, नगरको निर्णय नमान्ने
लेखापढी कानून व्यवसायीको अध्यक्षमा पुनः रामसुन्दर
प्रमुखमा कर्ण आएदेखि राराब क्याम्पसमा विवाद बढ्दै
शहीदनगर–१ बालाबाखर बालविवाह मुक्त वडा घोषणा
मधेशमा सिंचाई दिवस–२०८१ मनाइयो
जनकनन्दनी–४ धनुषाकै पहिलो बालविवाह मुक्त वडा
भर्खरै प्रकाशित

ट्रेंडिंग
जनकपुर अस्पतालको निर्देशकमा डा. यादव नियुक्त
यदुकोहामा किशोरी बलात्कृत, दोषिमाथि कारबाहि होस्ःमेयर यादव
बागी उम्मेदवारी फिर्ता नलिए कारबाही
टिकट वितरणलाई लिएर जसपामा विवाद, यादवमाथि हातपात
सिरहा–२(ख) बाट ई.अजितको नाम सिफारिस
Copyright © 2025, All Rights Reserved | Developed By
ProTech