जनकपुर संचार अनलाइन न्युज पोर्टलमा मिति ०८१।०४।१९ गते शनिबार १० बजेर ३७ मिनेटमा प्रकाशित हाकिमको विवादित बयान, लक्ष्मीनियाँका युवालाई भने, ‘ मुर्खको झुन्ड’ भन्ने शीर्षक समाचारमा प्रमुख प्रशासकीय अधिकृत यामबहादुर उपरकोटीको त्यससम्बन्धी उद्धहरण आफ्नो नभएको जानकारी गराएको र सम्बन्धित समाचारदाताले त्यस भनाइलाई पुष्टि गर्ने आधारसमेत नदिएकाले यसै लिंकमा रहेको समाचार हटाइएको छ । सं.
Copyright © 2024, All Rights Reserved | Developed By ProTech